एउटा दशैँ फेरी आयो
अभाव र गरिबीको प्रभावलाई गिज्याऊदै
अशान्ति र असुरक्ष्याको धंगधंगी लाइ जिस्क्यौदै
सुखशान्ति सम्वृद्धिको अप्राकृतिक बिगुल बजायो
लौ हेर नेपालि हो एउटा दशैँ फेरी आयो
वर्ष दुइतिन बिते आउनु पर्ने संबिधान आएन
न देशले विकास पायो, जनताले मान पाएन
धनिलाइ चाड पर्व गरीबहरुको काल आयो
लौ मनाउ दाजु भाइ हो एउटा दशैं फेरी आयो
देशभरी अन्योल छ मन भित्र शंकै शंका
कोइलाको गुफा भित्र चिताउने सुनको लंका
डर त्राश बीच पनि उत्सवको चटारो आयो
लौ भन के गर्ने हो ? एउटा दशैं फेरी आयो
अशान्ति र असुरक्ष्याको धंगधंगी लाइ जिस्क्यौदै
सुखशान्ति सम्वृद्धिको अप्राकृतिक बिगुल बजायो
लौ हेर नेपालि हो एउटा दशैँ फेरी आयो
वर्ष दुइतिन बिते आउनु पर्ने संबिधान आएन
न देशले विकास पायो, जनताले मान पाएन
धनिलाइ चाड पर्व गरीबहरुको काल आयो
लौ मनाउ दाजु भाइ हो एउटा दशैं फेरी आयो
देशभरी अन्योल छ मन भित्र शंकै शंका
कोइलाको गुफा भित्र चिताउने सुनको लंका
डर त्राश बीच पनि उत्सवको चटारो आयो
लौ भन के गर्ने हो ? एउटा दशैं फेरी आयो
No comments:
Post a Comment