मलाई सधैं यसरि नै माया गर
नानु
घामको लाली जिन्दगीमा छाया
छर नानु
घाम छायाँ जैले जैले संगै
भए जस्तो
तिमि पनि मेरो मनमा डेरा सर
नानु
पटक पटक जिन्दगीमा आउने
गर्छ जांच
हरेक पल्ट एक नम्बरमा पास
गर नानु
तिमि संगै हुन्छौ जब
जिन्दगीमा मेरो
छैन केहि पिर सुर्ता छैन डर
नानु
मलाइ मात्रै सद्दे भइदिए पुग्छ
तिमीले
अरुलाई खुसि पार्न छैन कर
नानु
No comments:
Post a Comment